सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट नेता पुष्पलालको ‘दसैँ’

अहिले दसैँको बेला छ । धेरै मानिसको जिज्ञासा के छ भने कम्युनिस्ट नेता पुष्पलाल प्रधानलगायतका कम्युनिस्ट नेताहरुले निर्वासनमा रहँदा र नेपालमा रहँदा दसैँलाई कसरी मनाउथे होलान् ? मैले पुष्पलालसँग लामो...