शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै...