शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। सम्बन्धित निकायले शुक्रबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै...