सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ : पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् ।  शनिबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले...