काठमाडौँ । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किचेर ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ। मंगलबार अपराह्न करिब ४ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको...