शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सी र बाइडेनबिच शुभकामना आदानप्रदान

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । चिनियाँ राष्ट्रपति...