मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कम उमेरका एकल महिलालाई सीप सिकाएर रोजगारी दिनुपर्छ : सांसद कुसारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले काम गर्न सक्ने उमेर भएका एकल महिलाहरूलाई भत्ता दिने नभई सीप सिकाइ रोजगारी दिनुपर्ने बताएकी छन् ।  बिहीबारको महिला तथा...