शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कोलम्बिया विश्वविद्यालयले गर्‍यो ट्रम्प प्रशासनसँग ‘डिल’

वासिङ्टन डीसी । कोलम्बिया विश्वविद्यालयले बुधबार ट्रम्प प्रशासनसँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत विश्वविद्यालय प्रशासनले सङ्घीय सरकारलाई २२ करोड डलरभन्दा बढी भुक्तानी गर्नेछ । यसबापत सङ्घीय सरकारले विश्वविद्यालयको सङ्घीय अनुसन्धान...