काठमाडौँ । आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका ३८ वटा करदाता सेवा कार्यालय खारेज गरिएका छन् । सरकारको यो निर्णयसँगै विभिन्न जिल्लामा रहेका ती कार्यालयहरू खारेज भएका हुन् । यस सम्बन्धमा उठेका टीकाटिप्पणीको...