काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्वकर्माले हालैको अविरल वर्षाका कारण अवरुद्ध भएको कर्णाली करिडोर लगायत कालिकोटका विभिन्न सडक खण्डहरूको तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको राष्ट्रिय...