काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी राष्ट्रिय सभा सदस्य रेणु चन्दले सिंहदरबारभित्र सांसदहरूका लागि पैदल प्रवेशको व्यवस्था सहज बनाउन माग गरेकी छन्। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले सबै सांसदहरूसँग निजी सवारी...