नेपालमा सुदूरपश्चिम छ भनेर सरकारले बिर्सियो : रेणु चन्द
मङ्गलबार, २५ भदौ २०८१, १३ : ५६
काठमाडौँ । राष्ट्रिय सभा सदस्य रेणु चन्दले सरकारलाई नेपालमा सुदूरपश्चिम पनि छ भन्ने कुरा सरकारले बिर्सिएको बताएकी छिन् । उनले अरू प्रदेशका लागि डाक्टर पठन कोटा छुट्टयाए पनि सरकारले सुदूर पश्चिम प्रदेशलाई हेपेको बताएकी हुन् ।
राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भनिन्, ‘गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अगाडि बढाएको तर अहिलेको सरकारले पुरै व्यवस्था गरेको छ । सरकारले एमबीबीएसको कोटा बाढेको छ तर सुदूरपश्चिमलाई बिर्सिएको छ । किन ? विधेयक निर्णय प्रक्रियामा छ किन ढिलाइ भइरहेको छ ? सभाका अध्यक्ष मार्फत म सरकारको ध्यानाकर्षण चाहन्छु । सरकारले बिर्सिसकेको छ, सुदूरपश्चिम प्रदेश नेपालमा पर्छ भनेर ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण