मकवानपुर । काठमाडौँ जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएपनि मुख्य सडकमा खसेका पहिरो ४८ घण्टा बित्दा पनि हटाउन सकिएको छैन । शनिबार बिहान ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–...