मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बबई सिँचाइ आयोजनाले माग्यो निर्माण कम्पनीसँग ५ करोड ३३ लाख

काठमाडौँ । बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार काम पूरा नगर्ने एक निर्माण कम्पनीलाई ५ करोड ३३ लाख रुपैयाँ  भन्दा बढी रकम सरकारी खातामा दाखिला गर्न ३५ दिने अल्टिमेटम दिएको...