शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेन–जी युवाको अपेक्षा र सुशासनको चुनौती

प्रशासनविद् दीर्घराज कोइरालाले भनेका छन्, ‘नेपाली प्रशासनमा जवाफदेही नलिने, काम नगर्ने, कामलाई पन्छाउनेजस्ता विकृतिले यसरी गाँजेको छ कि जसले गर्दा जतिसुकै सुधारका कुरा गरे पनि त्यसको उपादेयता नगण्य रहन गएको...