काठमाडौँ । नेपाल टेलिकमको 'कलर रिङ ब्याक टोन' (सीआरबीटी) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ । टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै सेवामा समस्या उत्पन्न भएपछि अर्को सूचना जारी नभएसम्म...