नेपाल टेलिकमको सीआरबीटी सेवा अनिश्चितकालका लागि स्थगित
मङ्गलबार, १७ भदौ २०८२, २० : ०९
काठमाडौँ । नेपाल टेलिकमको 'कलर रिङ ब्याक टोन' (सीआरबीटी) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ ।
टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै सेवामा समस्या उत्पन्न भएपछि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो । यथाशीघ्र समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेको कम्पनीले जानकारी गराएको छ ।
सेवा अवरुद्धका कारण ग्राहक वर्गलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण