शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको  पारिवारिक स्रोतले जानकारी दियो...