शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जापानिज ‘इन्सेफ्लाइटिस’ बाट पाँच महिनामा ६ जनाको मृत्यु

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये ६ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका...