विराटनगर । कोशी प्रदेशमा बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलिएपछि पोल्ट्री व्यवसाय संकटमा परेको छ। संक्रमण नियन्त्रण गर्न आइतबारदेखि प्रदेशकै ठूला दुई पोल्ट्री फार्मका २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट...