काठमाडौँ । ताप्लेजुङबाट काठमाडौँ आई बसेका र विभिन्न पेसा तथा व्यवसायमा आबद्ध रहेकाहरूले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय पाथीभरामा केबलकार निर्माण रोक्नको लागि...