विराटनगर । यस वर्षको जयहिरा बालवाङ्गमय किशोर आख्यान पुरस्कार २०८१ रोशन पोखरेलद्वारा लिखित उपन्यास कालग्रन्थले पाउने भएको छ । वर्षभरी प्रकाशित किशोर लक्षित पुस्तकहरू मध्येबाट श्रेष्ठताको आधारमा बालवाङ्गमय तथा अनुसन्धान केन्द्रबाट...