‘कालग्रन्थ’लाई जयहिरा बालवाङ्मय किशोर आख्यान पुरस्कार प्रदान गरिने
आइतबार, २१ मङ्सिर २०८२, २० : ४६
विराटनगर । यस वर्षको जयहिरा बालवाङ्गमय किशोर आख्यान पुरस्कार २०८१ रोशन पोखरेलद्वारा लिखित उपन्यास कालग्रन्थले पाउने भएको छ ।
वर्षभरी प्रकाशित किशोर लक्षित पुस्तकहरू मध्येबाट श्रेष्ठताको आधारमा बालवाङ्गमय तथा अनुसन्धान केन्द्रबाट हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
आउँदो मंसिर २७ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल काठमाडौँमा आयोजित कार्यक्रममा पुरस्कार समर्पण गरिने संस्थाले जनाएको छ । स्रष्टालाई नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण