बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवा औपचारिक रूपमा सुरु भएको छ। अस्पतालको ११६औँ वार्षिकोत्सवको अवसर पारेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उक्त सेवाको उद्घाटन गरे । प्रदेश सरकारको आर्थिक सहयोगमा...