आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकका शेयरधनीले पाउने भए नगदसहित बोनस शेयर लाभांश

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले नगदसहित बोनस शेयर वितरणको घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई अधिकतम २५ प्रतिशतको बम्पर लाभांशको घोषणा गरेको हो ।  ...