एभरेष्ट बैंकका शेयरधनीले पाउने भए नगदसहित बोनस शेयर लाभांश
सोमबार, २७ असोज २०७६, १६ : ०३
काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले नगदसहित बोनस शेयर वितरणको घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई अधिकतम २५ प्रतिशतको बम्पर लाभांशको घोषणा गरेको हो ।
आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कूल २५ प्रतिशत लाभांशको घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नियापक निकाय नेपाल राष्ट्र बैंको स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६ सय ६९ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण