आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ  । लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज...