शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी विकास कोषको सदस्य-सचिवमा दीपक श्रेष्ठ नियुक्त

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा गोरखाका दीपक श्रेष्ठलाई मनोनित गरेको छ ।  मन्त्रिपरिषद्ले ३६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...