काठमाडौँ । साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको विज्ञहरूले बताएका छन् । एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन कन्फेरेन्स (एसिक्स) को ३६ औँ श्रृङ्खलाको तेस्रो दिनमा चलेको छलफलमा...