पोखरा । नेकपा एमालेले प्रदेश तहका जिल्लाहरूमा इन्चार्ज तोकेको छ । सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी खगराज अधिकारीलाई दिएको छ । उनी ११ औं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।...