जनकपुरधाम । मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या भयावह बनेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले अन्तिम ६ महिनामा मधेस प्रदेशमा २ हजार...