धनुषा । जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र...