शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अभ्यासका क्रममा हात भाँचिएपछि पाकिस्तानविरुद्धको शृंखलाबाट बाहिरिए टम लाथम

काठमाडौँ । न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान टम लाथम पाकिस्तानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाबाट बाहिरिएका छन् । न्युजिल्यान्ड क्रिकेट बोर्डका अनुसार, हात भाँचिएकाले उनी एकदिवसीय शृंखलाबाट बाहिरिएका हुन् ।  घरेलु टोली...