शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने

काठमाडौं-श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्ने भएका छन् । बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा...