शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहोर सङ्कलन

मनाङ । विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १० औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो ।  यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टङ्की...