बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रवि लामिछानेका वकिलले पटक–पटक पेसी स्थगित गरेर ‘थाहै दिइएन’ भनेपछि...

पोखरा । उच्च अदालत पोखरामा पुनरावेदन मुद्दा दर्ता गराएपछि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका वकिलले नै पटक–पटक पेसी स्थगितको निवेदन दिए । प्रतिवादीहरूका तर्फबाट पटक–पटक पेसी स्थगित...