काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको विषयमा केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय भएको छ । शनिबार विप्लव निवास हरिसिद्धिमा बसेको अनौपचारिक स्थायी समिति बैठकले आगामी भदौ २२...