बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको बट्टारमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि स्थिति तनाबग्रस्त

नुवाकोट– जिल्लाको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएलगत्तै बट्टार बजार तनाबग्रस्त बनेको छ। ...