वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र सर्वोत्कृष्ट घोषित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयले प्रदेशका आठवटै जिल्लामध्ये पर्सा प्रहरी कार्यालयका प्रमुख मिश्रलाई सर्वोत्कृष्ट घोषित गरेको...