शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद साह पक्राउ प्रकरण : राजपाले गृहमन्त्री बादल र पर्यटनमन्त्री भट्टराईको पुत्ला दहन गर्ने

जनकपुर – जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभा सदस्य प्रमोद साहको रिहाइ माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ...