काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूको बचत फिर्ताका लागि चक्रिय कोष स्थापना तथा सञ्चालनका सम्बन्धमा बजारमा फैलिएको भ्रमप्रति समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राज्यकोषको रकमबाट बचतकर्ताको...