जुम्ला । सिँजा गाउँपालिकाले कृषि व्यवसायमा संलग्न हुन चाहने स्थानीयलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत सहुलियत व्याजदरमा ऋण प्रदान गर्नेभएको छ । सो पालिकाले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा आफ्नो पालिकाका...