शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौँ उपत्यका, तस्बिरहरू

काठमाडौँ । हिन्दुहरूको दोस्रो महान् पर्व तिहार आएसँगै काठमाडौँ उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका मनमोहक...