काठमाडौँ । नेपालका डिजिटल प्लेटफर्महरू टिङटिङ र नेस्ट एसएमएसले प्रयोगकर्ताको पहिचान (केवाईसी) प्रमाणीकरण प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउन ’थर्ड फ्याक्टर एआई’ को प्रविधि भित्र्याएका छन्। पछिल्लो समय डिजिटल क्षेत्रमा बढ्दै गएको...