बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्लेअफबाट बाहिरिए मियामी र मेस्सी

मियामी । लियोनेल मेस्सीको इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को प्लेअफबाट बाहिरिएको छ । एटलान्टा युनाइटेडसँग लगातार दुई खेलमा पराजित हुँदै मेस्सी र मियामी स्तब्ध हुन पुगेको हो । ...