शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

२१ वटा बस्तुमा नेपाल गुणस्तर कायम

काठमाडौँ । नेपाल गुणस्तर परिषद्को ११४औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले २१ वटा बस्तुमा नेपाल गुणस्तर कायम गरेको छ ।  ...