बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दिनरात हात्तीको त्रास

धनगढी । कञ्चनपुरको दक्षिणी सिमानामा रहेको लालझाडी गाउँपालिका–४, जाईखल्ला गाउँका २८ वर्षीय रामकिशन रानाले गत वर्षमात्रै आफ्ना बुवा रामदललाई जंगली हात्तीको आक्रमणमा गुमाए । गत वर्ष असोज १३ को त्यो...