काठमाडौँ । नेपाली चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा गरिएकाे छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक...