आइफोनमा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा
बिहीबार, ०६ मङ्सिर २०८१, १४ : १६
काठमाडौँ । आइफोन १४ प्रो–म्याक्सबाट छायाङ्कन गरिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइमबाट प्रसारण हुने भएको छ । वन स्क्वाड फिल्मस्ले फिल्मलाई यो प्लाटफर्ममा ल्याएको हो ।
अमेरिका र क्यानडाको सर्भरमा पहिलो चरणमा यो फिल्म हेर्न सकिनेछ । क्रमशः अन्य मुलुकमा समेत फिल्म उपलब्ध हुने फिल्मका निर्देशक जेसन लोप्चनले बताए ।
अमेजन प्लाटफर्ममा फिल्म रिलिज भएपछि ओएसआर डिजिटलले युट्यबमा ट्रेलर सार्वजनिक गरेको छ । निर्देशक लोप्चनले फिल्मलाई नेपालका हलमा प्रदर्शनमा ल्याउने समेत तयारी भइरहेको बताए ।
फिल्मको केही अगाडि विषेश शो समेत आयोजना भएको थियो । जहाँ फिल्मले प्रशंसा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण