टोरन्टो । क्यानडाले भारतीय लरेन्स बिश्नोईको समूहलाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ । यो निर्णयले क्यानडा सरकारलाई बिश्नोई गिरोहको सम्पत्ति जफत गर्ने र यसको पैसा रोक्का गर्ने अधिकार दिनेछ ।...